२० बैशाख २०८१, बिहिबार

Tag: रोशन लाल

छोरा विवाहको मण्डपबाट भागेपछि ससुराले गरे हुनेवाला बुहारीसँग विवाह

भारतको बिहारमा ६५ वर्षका रोशन लालले २१ वर्षकी कन्यासँग विवाह गर्न छोराले बाध्य बनाएका छन् । वास्तवमा रोशन लालको छोराको विवाह सपना नामकी कन्यासँग हुनेवाला थियो । जन्ती कन्याको घरको ढोकामा पुगेको थियो तर रोशनको छोरा मण्डपबाट एकाएक भागे ।