१९ बैशाख २०८१, बुधबार

Tag: रोशनी यादव

पश्चिम नवलपरासी जिल्ला अदालत परिसरमा गोली चल्यो

नवलपरासी । पश्चिम नवलपरासी जिल्ला अदालत परिसरमा गोली चलेको छ । नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको हो । जग्गा अंशवण्डा गर्ने विषयमा विवाद भएपछि गोली चलेको हो । अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय