२० बैशाख २०८१, बिहिबार

Tag: रोपाइँ

डोटीमा शुरु भयो प्रसिद्ध जोरायले बासमती धानको रोपाइँ

डोटी । जुम्लाको मार्सिधान रोपाइँको चर्चासँगै यतिखेर सुदूरपश्चिम प्रदेशको प्रशिद्ध जोरायले बासमती धानको रोपाइँ पनि शुरु भएको छ । कोरोना सङ्क्रमणको महामारी केही घटेसँगै यहाँका किसानहरु अहिले उक्त धान रापाइँमा जुटेका छन् । यहाँका नौ जिल्लामध्ये जोरायल गाउँपालिकामा मात्रै उत्पादन