२२ बैशाख २०८१, शनिबार

Tag: रोए म

रोएँ म

तिम्रो यादमा आज लुकेर रोएँ म। आफ्नै भाग्य लाई थुकेर रोएँ म।। मलाइ छोइ नछुटने कसम खाँदा। त्यो दिन सम्झी मुटु दुखेर रोएँ म।। मन दुख्दा झर्ने आँसु सिद्दे क्यारे। घिटट सास लि छाती सुकेर रोएँ म।। मर्न थाले भन्न