१४ बैशाख २०८१, शुक्रबार

Tag: रैथाने बाली

म्याग्दीबाट रैथाने बाली लोप हुँदै

गलेश्वर, म्याग्दी । आनुवांशिक स्रोत र जैविक विविधताले युक्त म्याग्दीका ग्रामीण क्षेत्रबाट विभिन्न ९७ जातका रैथाने बाली लोप हुने अवस्थामा पुगेका छन् । करिब सात वर्षअघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बालीका साथै जिल्लाका ग्रामीण भेगमा पाइने वनस्पति अहिले