२१ बैशाख २०८१, शुक्रबार

Tag: रेस्टुरेस्ट

संक्रमण बढेपछि होटल र रेस्टुरेस्टदेखि यी दश क्षेत्र पुनः थप कडाइ

साउन २८, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको भन्दै पुनः होटल तथा रेस्टुरेस्ट बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले होटल र रेस्टुरेस्टमा बसेर खान नपाइने निर्णय गरेको हो भने ‘टेक अवे’ सुविधा भने