१० जेष्ठ २०८१, बिहिबार

Tag: रेसुङ्गा नगरपालिका

एमालेबाट रेसुङ्गा नगरपालिकाको मेयरको उम्मेदवार छनोट

गुल्मी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गुल्मीका दुई नगरपालिकाको मेयरको उम्मेदवार छनोट गरेको छ । एक नेताका अनुसार रेसुङ्गा नगरपालिकामा मंगलबार मेयरको उम्मेदवारमा राजेन्द्र पाण्डेलाई सर्वसम्मत सिफारिस गरेको छ । एमालेले मुसिकोट नगरपालिकामा यसअघि नै जीवन खरेललाई मेयरको उम्मेदवारमा