५ जेष्ठ २०८१, शनिबार

एमालेबाट रेसुङ्गा नगरपालिकाको मेयरको उम्मेदवार छनोट


एमाले

गुल्मी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गुल्मीका दुई नगरपालिकाको मेयरको उम्मेदवार छनोट गरेको छ ।

एक नेताका अनुसार रेसुङ्गा नगरपालिकामा मंगलबार मेयरको उम्मेदवारमा राजेन्द्र पाण्डेलाई सर्वसम्मत सिफारिस गरेको छ ।

एमालेले मुसिकोट नगरपालिकामा यसअघि नै जीवन खरेललाई मेयरको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !