१९ बैशाख २०८१, बुधबार

Tag: रेल सेवा

कात्तिक २१ गतेदेखि ३ दिन ‘अनटाइम्ली’ रेल सेवा सञ्चालन हुने

जनकपुरधाम । जयनगर–कुर्था रेलमार्गमा यही कात्तिक २१ गतेदेखि तीन दिन यात्रुको सुविधाअनुसार अनटाइम्ली (निर्धारित सिफ्टभन्दा बाहेक) रेल सेवा सञ्चालन गरिने भएको छ । कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई दृष्टिगत गरी नेपाल रेल्वे कम्पनीले कात्तिक २१, २२