२३ बैशाख २०८१, आइतबार

Tag: रेबिज

रेबिज मानिसमा कसरी सर्छ ?

रेबिज पनि एक प्रकारको भाइरस हो । यो स्याल, ब्वाँसो, फ्याउरो आदि जनावरबाट घरपालुवा पशु जनावरमा यो रोग सर्दछ । यो रोग प्राय पागल कुकुरको टोकाइबाट मानिसमा सर्छ। रेबिज रोग लागेका पशु पानी देखि डराउने भएकाले यसलाई हाइड्रो फोबिया भन्दछन्