२० बैशाख २०८१, बिहिबार

Tag: रेनुसंग अन्तर्वार्ता

समृद्ध भरतपुर महानगरपालिका नै मेरो सपना हो : मेयर रेनु दाहाल

काठमाडौँ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट प्रमुखको उम्मेदवार बनेकी रेनु दाहाललाई दोस्रोपटक नेतृत्व गर्ने जिम्मेवारी प्राप्त भएको छ । उनी आफ्नो निकटतम् प्रतिस्पर्धीभन्दा १२ हजार ४४९ बढी मत