१८ बैशाख २०८१, मंगलबार

Tag: रेखाका श्रीमान्

नायिका रेखा थापा गरिन् दोस्रो विवाह, यी हुन् उनका श्रीमान्

काठमाडौँ । चर्चित नायिका रेखा थापाले विवाह गरेकी छिन् । करिब दुई हप्ताअघि अमेरिका निवासी बलराम शाही ठकुरीसँग थापाले काठमाडौं जिल्ला अदालतमा कोर्ट म्यारिज गरेको उनीनिकट स्रोतले बताएको छ । थापाले आज प्रणय दिवसकै अवसरमा आफूले विवाह गरेको कुरा खुलासा