२२ बैशाख २०८१, शनिबार

Tag: रेखांकन

मदन भण्डारी राष्ट्रिय राजमार्गको पश्चिमखण्डको रेखांकन टुंगियो

काठमाडौँ । मदन भण्डारी राजमार्ग (NH09) को रेखांकन टुंगिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज बिहान सामाजिक संजाल ट्वीटरमा लेख्दै सोको जानकारी दिएका हुन् । यो मार्ग रिडी-तम्घास-सिमलटारी-सौतामारे-मच्छी-बिजुवार-चकचके-खुङग्री-लिवाङ्ग-घर्तिगाउँ-सुखाओडार-पातीहाल्ने-थारमारे-बागमारे-सितलपाटी-खलंगा-कुभिण्डेदह-बालुवा-संग्रही-बोटेचौर-भेडावारी-धुलीयाबिट-विरेन्द्रनगर (सुर्खेत) कायम हुनेछ । मदन भण्डारी राष्ट्रिय राजमार्ग रिडी-बलकोट-हंसपुर-प्यूठान, प्यूठान-सुर्खेत