१३ बैशाख २०८१, बिहिबार

मदन भण्डारी राष्ट्रिय राजमार्गको पश्चिमखण्डको रेखांकन टुंगियो


मदन भण्डारी राजमार्ग

काठमाडौँ । मदन भण्डारी राजमार्ग (NH09) को रेखांकन टुंगिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आज बिहान सामाजिक संजाल ट्वीटरमा लेख्दै सोको जानकारी दिएका हुन् ।

यो मार्ग रिडी-तम्घास-सिमलटारी-सौतामारे-मच्छी-बिजुवार-चकचके-खुङग्री-लिवाङ्ग-घर्तिगाउँ-सुखाओडार-पातीहाल्ने-थारमारे-बागमारे-सितलपाटी-खलंगा-कुभिण्डेदह-बालुवा-संग्रही-बोटेचौर-भेडावारी-धुलीयाबिट-विरेन्द्रनगर (सुर्खेत) कायम हुनेछ ।

मदन भण्डारी राष्ट्रिय राजमार्ग रिडी-बलकोट-हंसपुर-प्यूठान, प्यूठान-सुर्खेत सडक (NH19) रिडी-बलकोट-सन्धिखर्क-गच्छेगैरा-रतनमारे-गोखुंगा-बागदुला-देवीस्थान-लोहारपानी-घोराही-तुल्सीपुर-पुरन्धारा-बोटेचौर (सुर्खेत) कायम हुने भएकाे छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !