२२ बैशाख २०८१, शनिबार

Tag: रूपान्तरण

एक वर्षेे उपलब्धि : शिक्षामा रूपान्तरणको सङ्केत

९ फागुन, काठमाडौँ । वर्तमान सरकारको एक वर्षको अवधिमा शिक्षा क्षेत्रमा नयाँ कानूनी प्रबन्धका साथै समाजवादोन्मुख शिक्षाको खाकाका लागि नीतिगत दस्तावेज तयार भएको छ । सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम र स्वीकृत कार्ययोजनाका आधारमा सरकारको