२५ बैशाख २०८१, मंगलबार

Tag: रुसी राजदूत

अमेरिकी राष्ट्रपति र रुसी राष्ट्रपतिवीच भनाभन भएपछि रुसी राजदूत स्वदेश फिर्ता

मस्को । संयुक्तराज्य अमेरिकाका लागि रुसका राजदूत आइतबार मस्को फर्किनु भएको छ । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि गर्नु भएको टिप्पणीलाई लिएर दुई देशबीच उत्पन्न तनाबबीच रुसी राजदूत फिर्ता हुनु भएको हो । रुसी राष्ट्रपति पुटिनले