२३ बैशाख २०८१, आइतबार

Tag: रुसमा आयोजना हुने

स्पेन विश्वकप फुटबलका लागि छानियो, इटालीले प्लेअफ खेल्नु पर्ने

असोज २१, काठमाडौँ ।पुर्व बिश्वकप बिजेता स्पेन आगामी बर्ष रुसमा आयोजना हुने बिश्वकप फुटबलकालागि छनोट भएको छ । युरोपियन क्षेत्रको छनोटअन्तर्गत शुक्रबार राती भएको खेलमा अल्बानियालाई ३-० ले हराँउदै स्पेनले बिश्वकपमा स्थान सुरक्षित गरेको हो । यो जितसँगै युरोपियन क्षेत्रको