२७ बैशाख २०८१, बिहिबार

Tag: रुविना क्षेत्री

रुविनाको शतकमा माल्दिभ्सविरुद्ध नेपालको कीर्तिमानी जित

काठमाडौँ । एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्समाथि कीर्तिमानी जित हासिल गरेको छ । नेपालले माल्दिभ्सलाई दुई सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यसमा नेपाली टोलीकी प्रमुख ब्याटर रुबिना क्षेत्रीको कीर्तिमानी शतक सामेल थियो ।