१८ बैशाख २०८१, मंगलबार

Tag: रुद्रजंग पुलामी

छठपर्वमा समाजवादी पार्टीका अध्यक्ष रुद्रजंग पुलामीद्वारा शुभकामना

काठमाडौँ । राष्ट्रिय समाजवादी पार्टी, नेपालका अध्यक्ष रुद्रजंग पुलामीले छठ पर्वको लोकआस्थाको महापर्व छठपर्वको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी एवं प्रदेशवासीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष पुलामीले लोकआस्थाको महापर्व छठपर्वको अवसरमा सम्पूर्ण