९ जेष्ठ २०८१, बुधबार

Tag: रुक्मिणी कोइराला

कोसीमा गठबन्धनलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला विजयी

विराटनगर । कोसी प्रदेशमा नेकपा (एमाले) की उमेदवार रुक्मिणी कोइराला राष्ट्रियसभा सदस्यमा विजयी भएकी छन् । नेकपा (माओवादी केन्द्र)की चम्पादेवी कार्कीलाई हराउँदै कोइराला विजयी भएकी हुन् । कोइरालाले ५ हजार ८६ मतभार प्राप्त गरिन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी