१४ बैशाख २०८१, शुक्रबार

Tag: रुकुम पश्चिम

अनि फेरियो रुकुम पश्चिमको साँखगाउँको मुहार

त्रिवेणी, रुकुमपश्चिम । रुकुम पश्चिमको जिल्ला सदरमुकाम नजिकै रहेको छ साँखगाउँ । सो गाउँमा पापिनी मेला लाग्ने भएकाले पनि साँखगाउँ अझ परिचित छ । माथिपट्टि अग्ला भिरपहरा अनि बीच भाग हुँदै रुकुम पूर्व जोडिएको मध्यपहाडी लोकमार्ग छेवैमा छ साँखगाउँ ।