२१ बैशाख २०८१, शुक्रबार

Tag: रीमा विश्वकर्मा

“चिया बनाउन सिकेको हुँ, बम होइन”

चैत २९, काठमाडौं । अभिनेत्री रीमा विश्वकर्मा अहिलेल ट्रोलको सिकार बनेकी । अभिनेत्री विश्वकर्माले क्वारेन्टाइनमा कालो चिया बनाउन सिकेको भन्दै दिएको अभिव्यक्तिका कारण अहिले ट्रोलको सिकार बनिरहेकी छिन् । अभिनेत्री रीमाले फेसबुक स्टाटस लेख्दै आफूले कालो चिया बनाउन सिकेको कुरालाई