४ जेष्ठ २०८१, शुक्रबार

Tag: रिस पोख्ने भाँडो

संसद प्रधानमन्त्री र राष्ट्रपतिको रिस पोख्ने भाँडो होइन : वरिष्ठ नेता राई

काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संसद सार्वभौम सत्ता र राजकीय सत्ता अन्तर्निहित नेपाली जनताको वारेसहरु रहेको राज्यको महत्वपूर्ण अङ्ग रहेको बताएका छन्। राईले संसद प्रधानमन्त्री र राष्ट्रपतिको रिस पोख्ने भाँडो नभएको बताएका छन्। उनले सामाजिक संजाल