२० बैशाख २०८१, बिहिबार

Tag: रिलेबलिङ गर्दै बेच्दै

म्याद सकिएका खाद्य सामग्री रिलेबलिङ गर्दै बेच्दै : मानव स्वास्थ्यमा गम्भीर खेलबाड

काठमाडौं । संघीय राजधानी काठमाडौंमा नै विभिन्न व्यापारीहरूले म्याद सकिएका खाद्य सामग्रीमा रिलेबलिङ गर्दै धमाधम बिक्री वितरण गर्दै आइरहेको पाइएको छ । केही व्यापारीहरूले मानव स्वास्थ्यमाथि नै गम्भीर खेलबाड गर्दै म्याद सकिएका बिस्कुट, चकलेटलगायतका खाद्य सामग्रीहरूमा रिलेबलिङ गर्दै बिक्रीवितरण गरेको