२२ बैशाख २०८१, शनिबार

Tag: रितेश सुनार

लागुऔषधसहित दुई पक्राउ

परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल–११ सृजनानगरका ३२ वर्षीय अशोक गाहा मगर र कास्कीको पोखरा–१५ का १८ वर्षीय रितेश सुनार रहेका छन् । जिल्ला जिल्ला प्रहरी कार्यालयका अनुसार