१९ बैशाख २०८१, बुधबार

Tag: रिटायर

मलाई त रिटायर हुन मन छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्ववाट आफूलाई रिटायर हुन मन लागेको बताएका छन्। पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले नेतृत्वमा बसिरहने आफ्नो चाहना नभएको समेत बताएका छन् । अध्यक्ष प्रचण्ड न्युज एजेन्सी नेपालसँगको बोल्दै माओवादीलाई पनि बुर्जुपा पार्टी