२४ बैशाख २०८१, सोमबार

Tag: राहुल गान्धी

भारतीय कांग्रेस आईका नेता राहुल गान्धी ठमेलको डिस्को गएपछि भारतमा हंगामा

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी अहिले काठमाडौं छन् । नीजि भ्रमणका लागि काठमाडौँ आएका नेता गान्धी ठमेलमा एक डिस्कोमा गएपछि भारतमा हंगामा मच्चिएको छ । एक साथीको विहेमा सहभागी हुन हिजो सोमबार साँझ काठमाडौं आएका राहुल राति