१९ बैशाख २०८१, बुधबार

Tag: राहत र पुनस्र्थापना

पहिरा विस्थापितको माग : राहत र पुनस्र्थापना

सिन्धुपाल्चोक, २६ साउन । जुगल गाउँपालिका–२ स्थित सानो नाम्फाका पहिरो विस्थापितले तत्काल राहत र पुनस्र्थापनाको पहल गरिदिन माग गरेका छन् । गत असार २६ गते राति गएको भीषण पहिराबाट पूर्ण रुपमा विस्थापित २९ घरपरिवारले आफूहरुलाई स्थानीय सरकारले समेत बेवास्ता गरेको