१९ बैशाख २०८१, बुधबार

Tag: रास्वपा उपस्थित

उच्चस्तरीय संयन्त्रको बैठकमा रास्वपा उपस्थित, नागरिक उन्मुक्ति पार्टी अनुपस्थित

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपस्थित भएको छ भने नागरिक उन्मुक्ति पार्टी अनुपस्थित रहेको छ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपाका