४ जेष्ठ २०८१, शुक्रबार

Tag: रास्वपाको अनुशासन आयोगको बैठक

अडियो प्रकरणबारे छलफल गर्न रास्वपाको अनुशासन आयोगको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन आयोगको बैठक आज बस्दैछ । रास्वपाको अनुशासन आयोगको बैठक आज बिहान ११ बजे बस्ने भएको हो । सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’ का बारेमा