२२ बैशाख २०८१, शनिबार

Tag: रासायनिक कारखाना

रासायनिक कारखानामा आगलागी हुँदा ७ जनाको मृत्यु

एजेन्सी । चीनको एक रासायनिक कारखानामा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार अनुसार बाओटो शहरको होन्डलोन जिल्लामा रहेको कारखानामा सोमबार बिहान भएको आगलागी करिब एक घण्टापछि नियन्त्रणमा लिइएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको सिन्ह्वाले बताइएको