२२ बैशाख २०८१, शनिबार

Tag: रासन

रासनसहित राज्यमन्त्री रामवीर मानन्धर बिपन्न श्रमिकको डेरामा

काठमाडौँ, २३ चैत । लकडाउनका कारण काम निस्कन नपाएर भोकै परेका बिपन्न श्रमिक परिवारको डेरामा रासनसहित सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पुग्नुभएको छ । “लकडाउनको समयमा कोही पनि भोकै बस्नु पर्दैन हामी साथमा छौं” भन्ने घोषणालाई कार्यान्वयन गर्न राज्यमन्त्री मानन्धर