२३ बैशाख २०८१, आइतबार

Tag: राष्ट्र गौरव

राष्ट्र गौरवको विषयलाई मुख्य समाचार बनाउन आग्रह

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रको गौरवका विषयलाई मुख्य समाचार बनाएर अन्तराष्ट्रिय समुदायसम्म पु¥याउन सञ्चार जगतले महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ । सातौँ अधिवेशनबाट निर्वाचन संसदीय मामिला पत्रकार समाजको नयाँ कार्यसमितिलाई शुभकामना आदानप्रदान तथा प्रमाणपत्र वितरण समारोहमा आज उहाँले