१९ बैशाख २०८१, बुधबार

Tag: राष्ट्रिय सहमति नजुटी

राष्ट्रिय सहमति नजुटी एमसीसी अघि नबढाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं । माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निर्णय गरेको छ । बैठकले संसदमा एमालेको जारी अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निर्णय गरेको एक नेताले जानकारी दिए । सदन सुचारु