६ बैशाख २०८१, बिहिबार

राष्ट्रिय सहमति नजुटी एमसीसी अघि नबढाउने माओवादी केन्द्रको निर्णय


माओवादी संसदीय दलको बैठक फाइल फोटो

काठमाडौं । माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले राष्ट्रिय सहमति नजुटेसम्म एमसीसी अघि नबढाउने निर्णय गरेको छ ।

बैठकले संसदमा एमालेको जारी अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निर्णय गरेको एक नेताले जानकारी दिए । सदन सुचारु गर्न बैठकले जोड दिएको र विपक्षीको अवरोध नहटेसम्म कुनै पनि एजेण्डा अघि बढ्न नसक्ने निर्णय भएको एक नेताले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !