१४ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रिय सहमति

विकास निर्माणमा राष्ट्रिय सहमति आवश्यक रहेको छ : उपप्रधानमन्त्री श्रेष्ठ

चितवन । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । माडी नगरपालिकाले आज आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणका विषयमा सबै दल एक भएर अघि बढ्नुपर्नेको विकल्प नरहेकोमा