२२ बैशाख २०८१, शनिबार

Tag: राष्ट्रिय मेलमिलाप दिवस

महामन्त्री शर्माले भने- लोकतान्त्रिक चरित्र निर्माण वर्तमानको आवश्यकता हो

गण्डकी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अबको आवश्यकता लोकतान्त्रिक चरित्रको निर्माण गर्नुभएको बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेस कास्कीद्वारा हिजो पोखरामा आयोजित कार्यक्रममा उनले लोकतन्त्र स्थापित भइसकेको वर्तमान अवस्थामा लोकतान्त्रिक चरित्रको निर्माण आवश्यक भएको बताए ।