२४ बैशाख २०८१, सोमबार

Tag: राष्ट्रिय मुद्दा

राष्ट्रिय मुद्दामा सहमति जुटाएर अघि बढ्छौँ : महासचिव गुरुङ

चितवन । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ्ले राष्ट्रिय मुद्दामा सबै दलबीच सहमति कायम गरेर अघि बढ्ने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले राष्ट्रिय मुद्दामा सरकार पक्ष र प्रतिपक्ष सबैसँग सहमति कायम गरेर अघि बढ्नुपर्ने बताए