२० बैशाख २०८१, बिहिबार

Tag: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग

महामारी नियन्त्रणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार

काठमाडौँ । सरकारले कोभिड–१९ को महामारीबाट नागरिकलाई बचाउन खोप र स्वास्थ्य सामग्रीका लागि अन्तर्राष्ट्रिय निकायसँग अपिल गरेपछि ती दात्रृ राष्ट्रहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङसँग कोरोना महामारी नियन्त्रणका क्षेत्रमा टेलिफानमार्फत