२३ बैशाख २०८१, आइतबार

Tag: राष्ट्रिय टिम घोषणा

क्यानद्वारा टी-२० विश्वकप छनोट खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) लेनेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ । आइसिसी टी-२० विश्वकपअन्तर्गत विश्व छनोटका लागि क्यानले १६ सदस्यीय टिम घोषणा गरेको हो । क्यानका अनुसार टिममा प्रधानमन्त्री कपमा उत्कृष्ट खेलेका खेलाडीले स्थान पाएका छन् । टिममा