२२ बैशाख २०८१, शनिबार

Tag: राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला

सेवाग्राहीको विश्वास जित्दै जनस्वास्थ्य प्रयोगशाला

काठमाडौँ । टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपिएचएल) बाहिर विहानैदेखि लामो लाइन छ । सोमबार झिसमिसेमै यहाँ आइपुगेकाहरुको घाम चर्कँदासम्म पनि पालो आइपुगेको छैन । सोमबार विहानै ६ बजे स्वयम्भूबा यहाँ आइपुगेकी ५० वर्षीय उमा श्रेष्ठ