२५ बैशाख २०८१, मंगलबार

Tag: राष्ट्रिय खेलकूद विकास विधेयक

प्रतिनिधि सभाद्वारा राष्ट्रिय खेलकूद विकास विधेयक पारित

काठमाडौँ, २१ फागुन । प्रतिनिधि सभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७६’ पारित गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सो विधेयक प्रस्तुत गर्नुभएको थियो । यस्तै बैठकले ‘ कारागार विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई