२० बैशाख २०८१, बिहिबार

Tag: राष्ट्रिय खेलकूद

खेल गतिविधि शुरु भएसँगै नवौँ राष्ट्रिय खेलकूदको तयारी

कास्की । कोरोनाको कहर नहुँदो हो त यति बेला गण्डकी प्रदेशमा राष्ट्रिय खेलकूदको भव्य तयारी भइरहेको हुन्थ्यो । खेल र खेलाडीको महाकुम्भ मेला राष्ट्रिय खेलकूदको चर्चा देशभरि चुलिन्थ्यो । तर कोरोनाले गर्दा खेलकूद क्षेत्र लामो समय ठप्प रहेपछि प्रतियोगिताको तयारी