२५ बैशाख २०८१, मंगलबार

Tag: राष्ट्रिय क्रिकेट

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : आर्मीको जित

काठमाडौँ । यहाँ जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशमाथि एक सय ६४ रनको फराकिलो अन्तरले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले प्रस्तुत गरेको दुई सय ८० रनको विजयी लक्ष्य