१८ बैशाख २०८१, मंगलबार

Tag: राष्ट्रिय एकता यात्रा

विवेकशील साझा पार्टीको राष्ट्रिय एकता यात्रा स्थगित

काठमाडौं । विवेकशील साझा पार्टीले कोरोना भाइरस संक्रमण जोखिम बढेको भन्दै राष्ट्रिय एकता यात्रा स्थगित गरिएको छ । विवेकशीलका प्रवक्ता शरदराज पाठकले आइतबार विज्ञप्ति जारी गर्दै यही २७ पुसदेखि १६ माघसम्म गर्ने भनिएको ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ पार्टीले स्थगन गर्ने