२६ बैशाख २०८१, बुधबार

Tag: राष्ट्रहित

एमसिसी राष्ट्रहितमा हुने गरी अनुमोदन हुन्छ : प्रवक्ता श्रेष्ठ

गलेश्वर, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) राष्ट्रहितमा हुने गरी नेकपाले एकमतले अनुमोदन गर्ने बताउनुभएको छ । राष्ट्रियसभा निर्वाचन प्रचार-प्रसारको क्रममा म्याग्दीको सदरमुकाम बेनी आउनुभएका नेकपा सचिवालय सदस्य