२१ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रपति महोदय

राष्ट्रपति महोदय दुवै जाली र किर्ते हुन्, खारेज गरी चुनाव घोषणा होस् : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दुवै जनाले प्रधानमन्त्रीमा गरेको दावी जाली र किर्ते भएकोले खारेज गरी चुनाव घोषणा गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अनुरोध गरेका छन्