४ जेष्ठ २०८१, शुक्रबार

Tag: राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

काठमाडौँ । सरकारले संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । आज शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक भदौ २३ गते दिउँसो ४ बजे बस्ने गरी दुवै सदनहरु प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको हो । संसद्