१४ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति खोज्ने

माओवादीको निर्णय : राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति खोज्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको हो । बैठकपछि बोल्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रपतिको विषयमा राष्ट्रिय