१८ बैशाख २०८१, मंगलबार

Tag: राष्ट्रपतिको विश्वास

छठपर्वले आपसी सद्भाव बढाउने राष्ट्रपति पौडेलको विश्वास

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले छठपर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका कामना गरेका छन् । छठका अवसरमा आज दिएको शुभकमना सन्देशमा नेपाली समाजमा राष्ट्रपतिले विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं